Monday, March 29, 2010

गाउ गाउमा माओवादी प्रशिक्षण

घरदैलो अभियान आजबाट
नवलपरासी १६ चैत्र ,
शान्ति, सबिधान, नागरिक सर्वाेच्चता र राष्टिय स्वाधिनताका लागी राष्टिय संयुक्त सरकार आवश्यक रहेको ठहर गर्दै माओवादीले नवलपरासीका गाऊगाऊमा पार्टी सदस्यस्तरका कार्यकर्ता प्रशिक्षणलाई तीव्र बनाएको छ ।
एकीकृत नेकपा माओवादी नवलपरासीका अनुसार सोमबार जिल्लाका ८ ठाऊमा कार्यकर्तालाई राजनैतिक वैचारिक प्रशिक्षण दिइएको छ ।
माओवादी नवलपरासीले मगलबार देखि समयमै जनसंविधान बनाउनका लागी जनदबाब आवश्यक रहेको भन्दै घरदैलो अभियान  चलाउने जनाएको छ ।
एकीकृत नेकपा माओवादी जिल्ला संगठन समिति नवलपरासीका ईञ्चार्ज बाला थापा कृतिका अनुसार सविधान जारीगर्ने दिन नजिकिदैं जादा पार्टीले लिएको वर्तमान कार्यनीतिबारे कार्यकर्तालाई स्पष्ट बनाउन  प्रशिक्षणलाई तीव्र बनाइएको हो ।
माओवादीका अनुसार ४ हजार ८ सय पार्टी सदस्य लाई इलाका नं. ४ र ५ कोमुकुन्दपुरमा पार्टीका जिल्ला सहइन्चार्ज जगन्नाथ आचार्य विज्ञान, इलाका नं. ६,७,८ को कावासोतीमा सहइन्चार्ज द्रोण शिवाकोटी ११ र १२ को चोरमारामा शुशिला विश्वकर्मा १५,१६,२५,२६ इलाकाको सदरमुकाम परासीमा केन्द्रिय सदस्य किसन शर्मा र सहइन्चार्ज मोती रिजाल, इलाका नं. १७,१८,१९,२०को प्रतापपुरमा जिल्ला सचिव राजुहरिजन र इलाका नं.२१,२२,२३,२४ को ग्रेमीमा सहइन्चार्ज भविश्वर तिवारी आजातले प्रशिक्षण दिएका थिए । इलाका नं. १३,१४ र २२ का पार्टी सदस्यहरुलाई प्रशिक्षण दिदै एकिकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज बाला थापा कृतिले  विशिष्ट घडी भएकाले अग्रगामी परिर्वतन चाहने र प्रतिगामीकँ बीच अन्तिम टकराव हुने बताएको एक कार्यकर्ताले जनाए । पार्टी श्रोतका अनुसार एकिकृत माओवादीले चैत्र २४ गते जनआन्दोलन सम्झनामा परासीमा जनसभाको आयोजना गरिएको र त्यसैको तयारीमा प्रशिक्षणलाई तिव्रता दिएका हो । श्रोतका जानकारी अनुसार एकिकृत नेकपा माओवादी नवलपरासीमा ४ हजार ८ सय पार्टी सदस्य, १ हजार ४ सय इलाका सदस्य, एक सय ७५ जिल्ला सदस्य,७५ जिल्ला सल्लाहकार, ५३ राज्यसमिति सदस्य १३ राज्य सल्लाहकार र २० हजार १ सय ३ विभिन्न जनवर्गीय संगठन मोर्चा सम्द्ध कार्यकर्ता रहेका छन ।

हत्याको विरोधमा चक्का जाम

नवलपरासी १६ चैत्र ,
सिराहामा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य एवं् मिथिला राज्य संयोजक रामअयोध्य यादवको हत्याको विरोधमा गरेको उद्योग कलकारखाना र तीन घण्टे चक्काजामको प्रभाव नवलपरासीमा समेत प¥यो ।
आ८ना कार्यकर्ताको हत्याको विरोधमा उत्रेका ट्रेड युनियन महासंघका कार्यकर्ताहरुले नवलपरासीको बर्दघाट, त्रिवेणीचोक, कावासोती, गैडाकोट र सुनवलमा समेत तीन घण्टा चक्काजाम गरेका थिए । बर्दघाटमा आयोजित चक्काजाम पछिको कोणसभालाई सम्बोधन गर्दै ट्रेड युनियन महासंघका अवधमधेस राज्यसदस्य एवं् अखिल नेपाल निर्माणमजदुर संघका केन्द्रिय सदस्य राम बहादुर सुयलले सरकारले मजदुरहरुको सुरक्षा गर्न नसकेकोले कुर्चीमा बसिरहनुको कुनै अर्थ नरहेको बताए । चक्काजाम दिउसो १२ देखि ३ बजे सम्म भएको थियो । 

जटायु रेष्टुरेन्टको स्थापना

नवलपरासी, चैत १६
   विश्वमै लोप हुने अवस्थामा रहेको जटायु¬(गिद्ध)लाई संरक्षणका लागी नवलपरासीको पिठौलीमा जटायु रेष्टुरेन्टको स्थापना गरेको छ ।
   स्थापनाको समयमा ७६ वटा गिद्ध भेटिएकोमा हाल बृद्धि भएर यसको संङ्ख्या २१७ पुगेको छ । जस मध्ये ५० प्रतिशत प्रजनन र ५० प्रतिशत अन्य ठाउबाट आएको कारण गिद्धको संङख्या बढेको हो ।
  बि.स.२०६३ सालमा पिठौलीको नमुना मध्यवर्ती सामुदायिक वनमा गिद्ध संरक्षणका लागी खोलिएको जटायू रेष्टुरेन्ट नेपालमा मात्र नभई दक्षिण एसियामा पहिलो पटक स्थापना गरिएको हो ।
  सामुदायिक स्तरबाट सञ्चालित त्यस जटायु रेष्टुरेन्टमा दक्षिण एसियामा पाइने नौ प्रजातीका गिद्धहरु सानो खैरे,खैरे,डंगर,सुन,गोब्रे,राज,हिमाली र हाडफोर मध्ये यहा सानो खैरे,डंगर र गोब्रे गरी तिन प्रजातीका गिद्ध पाईन्छ ।
   नेपालमा अहिले गिद्धहरुको संङ्ख्या एक हजार भन्दा बढि जोडी रहेको नेपाल पंछी संरक्षण संघले गरेको छ ।यसका साथै पिठौली बाहेक पाँच सयको हाराहारीमा गिद्धहरु नवलपरासीको बर्दघाट,लुम्बीनी र दाङको रेष्टुरेन्टमा देख्न सकिन्छ ।
   गिद्धलाई बाताबरणीय हिसाबले प्रकृती संरक्षक पनि मानिन्छ, गिद्ध भएको ठाउमा त्यहाको हावापानी स्वच्छ हुने गर्छ ,केहि बर्षयता डाइक्लोफेनेक नाम गरेको औषधी प्रयोगले पशु मरेको सिनो खाएको कारण गिद्ध लोप हुने अवस्थामा अनुसन्धानबाट प्रस्ट भएको छ ।
   त्यसैले नवलपरासीको पिठौलीमा गिद्धलाई शुद्धआहारका लागी यहाका बासिन्दाले बृद्ध भएका पशुहरुलाई उपचारमा बिशाक्त औषधी  प्रगोग नगरी पशुको मृत्युपश्चताप गिद्धलाई आहारको रुपमा दिने गरिन्छ । यस भन्दा पहिला यहाका  स्थानीय बासिन्दाले गिद्धको प्वाख धरि छोएमा अपवित्र हुन्छ,भन्ने अन्धबिश्वास जस्ता कुराहरुको मान्यता राख्ने अहिले गिद्ध संरक्षणमा जुटेका छन् ।

Thursday, March 25, 2010

एसएलसी मा माओवादी लडाकुहरु सहभागी

नवलपरासी १२ चैत

वर्तमान शिक्षा प्रणालीलाई वुर्जुवा शिक्षा भन्दै कडा आलोचना गर्ने माओवादी लडाकुहरु यस पटकको एसएलसी परिक्षामा ठूलो सङ्ख्यामा सहभागि भएका छन् । सेना समायोजनको विवादले भविष्य अनिश्चित बन्ने चिन्ताले पनि धेरै माओवादी लडाकुहरुको पढाईप्रति आकर्षण बढेको छ ।
आजबाट सञ्चालन भएको २०६६को एसएलसी परिक्षामा नवलपरासीमा मात्रै दुई सय अठ्सठ्ठी लडाकु छुट्टै परिक्षा केन्द्र मार्फत  आफ्नो शैक्षिक भविष्यको रेखा कोर्न   सहभागी भएका हुन् ।
चौथो डिभिजन मुख्यालय झ्यालटुङडांडा अन्तरगत नवलपरासीको अरुणखोला परिक्षा केन्द्रबाट उनिहरु एसएलसी परिक्षामा सहभागी भएका छन् । चौथो डिभिजन मुख्यालय अन्तरगत सहायक शिविरहरु सलिम मण्डल स्मृति व्रिगेड, परिवर्तन, कृष्णसेन र बासु स्मृति व्रिगेड मातहतका लडाकुहरु परिक्षामा सहभागी भएको केन्द्राध्यक्ष विन्दु कुमार श्रेष्ठले बताउनुभयो । लडाकुलाई राज्यले शैक्षिक क्षेत्र तर्फ आकर्षित गरि विशेष योजना ल्याउन सके देशको शान्ती प्रकृयामा बल पुग्ने श्रेष्ठले दावी गर्नुभयो ।
माओवादीलाई परिक्षामा दुइ सय वाह्र पुरुष लडाकु र छ्यापन्न महिला लडाकु   मध्ये माओवादी युद्वकालमा घाईते भएका सात लडाकु पनि परिक्षामा सहभागी भएका थिए भने परिक्षामा चार जना अनुपस्थित थिए । यस वर्षको एसएलसी परिक्षामा नवलपरासीमा नियमित  र आंशिक गरि कुल आठ हजार दुइ सय त्रिसठ्ठी विद्यार्थी सहभागी थिए । कुल विद्यार्थी मध्य १ सय ४७ अनुपस्थित रहेको जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले जानकारी गराउनुभयो

Wednesday, March 17, 2010

भेटियो झ्यालबासमा बर्डफ्लु

नवलपरासी, ४ चैत्र ।
देश भरिमै ६० प्रतिशत कुखुरा खपत गर्ने चितवन र नवलपुर क्षेत्र मध्ये नवलपरासीको नवलपुर क्षेत्रमा वर्ड फ्लु भेटिएको छ ।
देउराली गाँउ विकास समितिको वार्ड नम्बर ६ झ्यालबासमा कुखुरा र हाँसमा बर्डफ्लु भेटिएको जिल्ला पशु सेवा कार्यालय नवलपरासीले जनाएको छ ।
वर्डफ्लु भेटिएको पुष्टि भएपछि त्यस्को नियन्त्रणको लागी तयारी सुरु भएको छ ।
वर्ड फ्लु फैलिएपछि त्यस क्षेत्रका पंक्षि नियन्त्रणका लागी बुधबार प्रशासनले त्यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
कृषक बलबहादुर बागवलको घरलाई केन्द ्रबिन्दु मानी पुर्वमा वुद्ध चोक, पश्चिममा गुहेरी जाने बाटो मौला सुर्यबहादुर घरछेउ, उत्तरमा लामीबजर टोल र दक्षिणमा ग्यालुङ्गको घरलाई चार किल्ला मानी उत्त क्षेत्रलाई वर्डप्mलु स्रक्रमण ग्रस्त क्षेत्रलाई बुधबार बिहान जिल्ला प्रशासन कार्यालय परासीमा बसेको बैठकले संकट ग्रस्त क्षेत्र घोषणा गरिएको बताईएको छ  ।
देउराली गाविसको झ्यालबास क्षेत्रमा क्षेत्रीय पशुरोग अन्वेषण केन्द्रका वरिष्ठ पशु  चिकित्सक र्परशुराम भुषाल सहितको टोली त्यस क्षेत्रमा गएको छ ।
नियन्त्रणका लागि पहिलो चरणमा नियन्त्रण कक्षको स्थापना गरि विहीबार बिहानैबाट तीव्र रुपमा नियन्त्रणको कार्य सुरु गरिने बताईएको छ ।
नियन्त्रणका लागि त्यस क्षेत्रमा दुई ओटा रेपिड रेस्पोन्स टिमले कार्य तिव्र रुपमा गर्ने बताईएको छ । मंगलबार त्यसक्षेत्रमा अन्तराष्ट्रिय विज्ञले समेत अवलोकन गरेका थिए । नवलपरासि जिल्लाको देउराली गाँउ विकास समितिको झ्यालबास क्षेत्रमा गत फागुन २१ गते देखि कुखुरा र हाँस मर्न थालेका थिए । वर्डफ्लुको शङ्का भएपछि परिक्षणका लागी भरतपुर हुदै काठमान्डौ बाट अन्तराष्ट्रिय मापदण्ड अनुरुप बेलायतको भेटनरी ल्याबा्रेटरि एजेन्सी भि एल ए मा पठाईएको थियो । सो क्षेत्रमा वर्ड फ्लु भएको नेपाल सरकारले हिजो मात्र पुष्टि गरेको छ । सो क्षेत्रमा ८१ हाँस र १ सय ३७ कुखुरा अहिलेसम्म मरेको बताईएको छ । देउराली गाँउ बिकास समितिका संगै आसपासका तम्सरिया, धौवादी लगाएतका गा वि समा समेत कुखुरा र हास मरेको बताईएको छ ।
सो क्षेत्रमा नष्ट गरिएका जिउदाँे पंक्षिलाई प्रति पंक्षि एक सय रुपैया, प्रति अण्डा पचास पैसा, मासु प्रति केजी पचास रुपैया र दान प्रति केजी को पाँच रुपैया त्यस क्षेत्रका बासीन्दालाई क्षतिपुर्ति स्वरुप उपलब्ध गराईनेछ । त्यस क्षेत्रमा नियन्त्रणको पहल नियन्त्रण भएको ४५ दिनसम्म निगरानी गरिरहनु पर्ने पशु चिकित्सकहरुले बताएका छन् ।

Sunday, February 28, 2010

हाम्रो कुनै संग्लानाता छैन



gjnk/f;L, !^ kmfNu'g
PsLs[t g]skf dfcf]jfbL gjnk/f;Ln] cfh Ps k|; lj1lKt hf/L u/L ;'gjnsf] dw'jg ;fd'bflos jg km8fgLdf cfkm\gf] kf6L{ / sfo{stf{sf] s'g} ;+nUgtf g/x]sf] hgfPsf] 5 .
lj1lKtdf ;'gjn lgjf;L g]skf Pdfn] gjnk/f;Lsf ;lrj yfgk|;fb u}/]n] pQm jgdf ePsf] sf7 sf08nfO{ u}/ lhDd]jf/ tj/n] cleJolQm lbb} lx8]sf]df cfklQ hgfPsf] 5 .
u}/]n] o; cl3 ljleGg ;~rf/ dfWodnfO{ pQm sf7 sf08df dfcf]jfbLsf] ;+nUgtf /x]sf] / t:s/x?nfO{ ;+/If0f u/]sf] cf/f]k nufPsf lyP .
o; cl3 klg u}/]n] k6s k6s dfcf]jfbLnfO{ ljleGg 36gfdf xr'jfsf] e/df d'5\g] u/]sf] PsLs[t g]skf dfcf]jfbL gjnk/f;Ln] hgfPsf] 5 .
dfcf]jfbL gjnk/f;Lsf lhNnf ;lrj /fh'k|;fb xl/hgåf/f hf/L lj1lKtdf Pdfn]sf] o:tf cleJolQmn] sf7sf08nfO{ /fhgLlts/0f ug{ vf]lhPsf] ;d]t pNn]v ul/Psf] 5 .
lj1lKtdf pQm sf7 a/fdb ug{ ;j{bnLo ;ldltsf] kxn /x]sf] ;d]t hgfOPsf] 5 .

दुई को मिर्तू

/fds'df/ >]i7
gjnk/f;L, !& kmfNu'g . gjnk/f;Lsf] u}8fsf]6df ePsf] ;jf/L b'3{6gfdf k/L uP /flt b'O{ hgfsf] Hofg uPsf] 5 .
Onfsf k|x/L sfof{no u}8fsf]6sf cg';f/ b'3{6gfdf k/L d[To' x'g]df ef/tLo gful/s sf]nsf]Qf lgjf;L u'nfkm l;+x / ?kGb]xLsf] enjf/L lgjf;L %( aifL{of lji0f'dfof u}/] /x]sf 5g\ .
k"j{klZrd nf]sdfu{sf] j'6jn gf/fo0fu9 ;8s v08 cGtu{t gjnk/f;Lsf] u}8fsf]6–( y'D;Ldf cfOtaf/ lbp;f] ePsf] ;jf/L b'3{6gfdf !@ hgf 3fOt] ePsf lyP .
3fOt] dWo] kfrsf] cj:yf uDeL/ /x]sf]df b'O{ hgfsf] /flt pkrf/sf] qmddf d[To' ePsf] xf] .
e}/xjfaf6 sf7df8f}+ hfb} u/]sf] gf # v @%^^ gDa/sf] ofq'afxs a; / sf7df8f}+af6 ;'gf}nL x'b} ef/ttkm{ hfb} u/]sf] cf/ h] !(! hL $)&) gDa/sf] 6«s Ps cfk;df 7Ss/ vfbf ;f] b'3{6gf ePsf] lyof] .
ef/tLo gful/s u'nfkm l;+x 6«s rfns x'g\ .

Friday, February 26, 2010

जतियता को आधार माँ राज्य नदिन मांग

gjnk/f;L, !$ kmfNu'g
v; a|Dxf0f ;dfh g]kfnn] hftLo cfwf/df b]z 6'qm\ofpg kfOb}g eGb} Onfsf k|zf;g sfof{no sfjf;f]tL / lhNnf k|zf;g sfof{no gjnk/f;L dfkm{t z'qmaf/ k|wfgdGqLnfO{ 1fkg kq a'emfPsf] 5 .
1fkg kqdf ljleGg !$ ;'qLo dfux? ;d]l6Psf] 5 . 1fkg kqdf hftLotfsf] cfwf/df /fHo ljefhg gug{, hftLo ;befj sfod /fVg, wd{gL/k]Iftf /fv]h ug{ nufotsf dfux? /flvPsf] 5 .
1fkg kq v; a|Dxf0f ;dfhsf s]lGb|o k+= OGb|k|;fb e§/fO{sf] g]t[Tjdf a'emfOPsf] xf] . 

बन फदनी गरेकोमा आपत्ति

gjnk/f;L, !$ kmfNu'g
;fd'bflos jg pkef]Qmf dxf;+3 g]kfn lhNnf dxf;+3 gjnk/f;Ln] cfh Ps k|]if lj1lKt hf/L ub}{ ;'gjndf ePsf] jg If]qdflysf] xfgL gf]S;fgL k|lt Wofgfsif{0f ePsf] hgfPsf] 5 .
lj1lKtdf ;'gjn–% l:yt dw'jg ;fd'bflos jg pkef]Qmf ;d"xaf6 ePsf] jg km8fgLsf] oyfy{ 5fgljg u/L bf]ifLdfly sf/jfxLsf] nflu dfu ;d]t u/]sf] 5 .
;fd'bflos jg pkef]Qmf dxf;+3 gjnk/f;Lsf cWoIf 5q/fh kf}8]n / ;lrj snd kl/of/åf/f ;+o'Qm ?kdf hf/L ul/Psf] lj1lKtdf ;fd'bflos jgsf] gfddf hf] ;'s}n] ;fd'bflos jgsf] dd{ / efjgf ljkl/t jg km8fgL ug]{ / u/fpg] ;a}nfO{ xb};Ddsf] sf/jfxL x'g'kg]{df hf]8 lbO{Psf] 5 . 

अभिभावक दिवस सम्पन्न

gjnk/f;L, !$ kmfNu'g
     gjnk/f;Lsf] lzjdlGb/–^ nIdLgu/df /x]sf] sflnsf dfWolds ljBfnosf] #) cf}+ aflif{sf]T;j tyf cleefjs lbj; cfh dgfOPsf] 5 .
     sfo{qmddf gjnk/f;L If]q g+= @ sf ;ef;b\ dx]Gb|Wjh lh;L, ;ef;b\ /f]zgaxfb'/ ufxf, lhNnf lzIff clwsf/L a/v'k|;fb /ht, b'uf{ e08f/L nufotn] af]n]sf lyP .
     ;f]x cj;/df ljBfnonfO{ ;xof]u ug]{ rGbfbftf, ;dfh;]jL nufotnfO{ ;Ddfg ul/Psf] ljBfnosf k|wfgfWofks j]bk|;fb Gof}kfg]n] atfP . 

रक्त दान संम्पन्न

gjnk/f;L, !$ kmfNu'g
     gjnk/f;Lsf] ;'gjndf clvn qmflGtsf/L gjnk/f;Ln] cfh /Qmbfg u/]sf] 5 .
     /Qmbfg sfo{qmddf #) hgf /Qmbftfn] /Qmbfg u/]sf] cfof]hsn] hgfPsf] 5 .
     g]kfn /]8qmz zfvf gjnk/f;Lsf] ;xof]udf pQm /Qmbfg sfo{qmd ePsf] lyof] .
     /Qmbfg ug{sf nflu w]/} /Qmbftf cfP klg /Qm ;~rf/ s]Gb|df olta]nf k|z:t afsL /ut /x]sf]n] ;a}n] bfg ug{ gkfPsf] / /hx/df x'g] elgPsf] /Qmbfg sfo{qmd :ylut ePsf] cfof]hsn] hgfPsf] 5 

Wednesday, February 24, 2010



Aofkf/Lsf] 9sx?sf] r]shfFr

u'0f:t/ tyf gfktf}n If]lqo sfof{no a'6jnsf] ;xof]u / pBf]u afl0fHo ;+3 gjnk/f;Lsf] cfof]hgfdf :yfgLo Aofkf/Lsf] 9sx?sf] r]shfFr ub}{ . u}8fsf]6 ,d's'Gbk'/, sfjf;f]tLsf Aofkf/Lsf] !) lsnf]sf] 9sdf $ ;o u|fd sd e]l6Psf lyof] . d's'Gbk'/df !) s]hLsf] 9s df Ps s]hL sd ePsf] lyof] . k|To]s Ps s]HfL 9sdf *) b]lv Ps;o u|fd sdsf 9s k|of]u ePsf] 6f]nLn] hgfPsf] 5 

Sunday, February 21, 2010



;+ljwfg aGg]df z+sf k|r08

gjnk/f;L kmfNu'g ( ut] .
      PsLs[t g]skf dfcf]jfbLsf cWoIf k'iksdn bfxfn k|r08n];dod} ;+ljwfg aGg]df eg] z+sf JoQm ug'{ePsf] 5 .  
      gjnk/f;Lsf] 808fsf cfh b'O{ sfo{qmddf ;xefuL x'g'ePsf cWoIf k|r08n] rf8}+ ult/f]w cGTosf nflu pRr :t/Lo ;+oGqdf 5nkmn eO{/x]sf] atfpb} b'O{ tLg lbg leq ult/f]w cGTo x'g]df cfzfjfbL /x]sf] atfpg'eof] .
      pxf+n] zflGt k|lqmof tfls{s lgisif{df k'¥ofpg cfkm\gf] kf6L{ k|lta4 /x]sf] ;d]t atfpg'eof] .  
      ;+ljwfg ;efk|lt Tofu gePsf bnaf6 ;+ljwfg ;ef dfkm{t ;+ljwfg agfpg], zflGt k|lqmof 6'+ufdf k'¥ofpg grfx]sf] ;d]t pxf+n] bfjL ug'{eof] .
      k|r08 gjnk/f;Lsf] zlxbgu/ 808fdf cfhb]lv z'? ePsf] /fli6«o yf? ;f+:s[lts dxf]T;jsf] pb\3f6g / hgtf ax'd'vL SofDk;sf] ejg lzNofGof; sfo{qmddf ;l/s x'g'ePsf] xf] .
      dxf]T;jsf] pb\3f6g ub}{{ k|r08n] cflbjf;L hghfltnfO{ cl3 a9fpg] o:tf dxf]T;j dxTjk"0f{ /xg] ljZjf;;d]t JoQm ug'{eof] .
      dxf]T;j !% kmfNu'g;Dd ;~rfngdf cfpg] 5 . dxf]T;jdf yf? ;+:s[lt emNsg] ljleGg :6nx? /flvPsf] 5 .
      808fdf lgdf{0f x'g] nfu]sf] /fli6«o yf? ;+u|fxfno lgdf{0fdf /fHosf] Wofg s]lGb|t ug{ dxf]T;j cfof]hgf ul/Psf] cfof]hsn] hgfPsf] 5 .
      dxf]T;jdf Ps ;o &) j6f :6n /x]sf 5g\ . dxf]T;jdf yf? kl/sf/x? klg /flvPsf] 5 .
      dxf]T;j pb\3f6g sfo{qmddf g]kfnL sfu|];sf pk;efklt uf]kfndfg >]i7, g]skf Pdfn]sf czf]s /fO{ klg ;xefuL x'g'ePsf] lyof] .
      dxf]T;jsf] pb\3f6g ug'{ cl3 cWoIf k|r08n] gjnk'/ ax'd'vL SofDk;sf] ejgsf] lzNofGof; ;d]t ug'{ePsf] lyof] . 

Sunday, February 14, 2010

u}8fsf] cfs|d0faf6 Pssf] d[To'
sfjf;f]tL # kmfu'g
u}8fsf] cfs|d0faf6 gjnk/f;Ldf cfh laxfg Ps hgf a[4sf] Hofg uPsf] 5 . uf}8fsf] cfs|d0faf6 lhNnfsf]   s'df/alt{ ufFp lasf; ;ldlt j8f gDa/ ! sf ^) alif{o cUgLw/ l;Ub]nsf]   Hofg uPsf] xf]  .

 hFunaf6 ufFpdf k;]sf] u}8fn] 3/ glhs} PSsf;L cfs|d0f ubf{ pgsf] 36gf:ynd} Hofg uPsf] lhNnf k|x/L sfof{no gjnk/f;Ln] hgfPsf] 5 .lrtjg /fli6«o lgs'Gh af6 a:tLdf k|a]z u/]sf] u}8fsf] ;d"xsf] cfqmd0fdf k/]/ pgsf] dTo' ePsf] k|x/Ln] hgfPsf] 5 .

 s'df/jtL{ uflj; –! uf];{tL a:tLdf  h+unaf6 a:tLdf k;]sf] tLg j6f u}8fn] uf];{tLsf ^) alif{o  l;Ub]nnfO{ cfqmd0f ul/ df/]sf] :yflgo lzIfs lg/fhg dxtf]n] hgfsf/L lbPsf 5g\ .laxfg ;jf ;ft ah] 3/ eGbf k/ wf/fdf g'xfP/ kfgL lnO{ 3/ kmls{Psf l;Ub]nnfO{ PSsf;L u}8fn]  cfqmd0f ubf{ pgsf] 36gf:yndfg} d[To" ePsf]] lyof] .  ufpdf u}8f cfts  km}lnPkl5 :yflgo af;L ql;b ag]sf] klg lzIfs dxtf]n] atfP . 
hnfwf/ Joj:yfkgdf rf;f]

sfjf;f]tL # kmfu'g, hnfwf/ Aofa:yfkgsf nflu gjnk/f;Lsf afl;Gbf ;ls|o ?kdf nfUg yfn]sf 5g\ . klx/f]n] ubf{ af;:yfg g} ;+s6df /x]sf] eGb} oxfFsf afl;Gbf hnfwf/ Aoa:yfkgdf h'6]sf x'g\ .
s]?Ë]vf]nfsf] af9L / klx/f]n] wf}afbL / lzadlGb/ ufla;sf] af;:yfgg} ;+s6df k'/\ofPkl5 o;sf] ;+/If0fsf ;fy} Aoa:yfkgsf nflu o; If]qsf afl;Gbf nflu k/]sf x'g\ 
vf]nfsf] d'xfgdf aif]{gL hfg] klx/f]n] wf}afbLsf] ufFp g} klx/f]n] n}hfg] vt/f a9]sf] / lzadlGb/ ufla;sf] a:tL  eGbfdfly vf]nfsf] ;tx cfpg yfn]sfn] of] If]qdf hnfwf/ Aoa:yfkg ug{ nfu]sf] Onfsf jg sfof{nosf ;xfos jg clws[t s[i0f/fh Gof}kfg] hfgsf/L lbg'eof] .
wf}afbLdf Aofks ?kdf vf]l/of km8fgL x'g]x'bf klx/f] uPsf To; 7fpdf klx/f] /f]Sg cd/L;f], afF;, lgufnfsf la?jf klxnf] r/0f vf]nfsf] d'xfg If]qdf nufpg] wf}afbL lzadlGb/ hnfwf/ Aofa:yfkg tyf ;+/If0f ;ldltsf ;+of]hs emlanfn /fgfn] atfpg' eof] .
afSnf] du/ ;d'bfosf] a;f]af; ePsf] wf}afbLdf d'Vo cfDbfgLsf] ;|f]t vf]l/ofnfO agfpg] ubf{ vf]/Lofsf sf/0f e' Ifo x'g] u/]sfn] 8fF8fsf] a:tL klx/f]n] n}hfg] / tnsf] a:tL vf]nfn] aufpg] ca:yfdf ePsfn] kmfu'g b]lv a};fv ;Dd hnfwf/ Joj:yfkgsf af/]df r]tgfd'ns sfo{qmd ;+rfng ul/g] ;+of]hs /fgf n] atfpg' eof] .
vf]l/of km8fgLn] ePsf ?v la?jf ;d]t gf;x'bf kfgLsf] d'xfg ;fgf] ePsf] 5 . wf}afbL 8f8faf6 lg:sg] kfgLsf] kl/0ffd sd x'b}uPsf] sfjf;f]tL vfg]kfgL tyf ;/;kmfO pkef]Qmf ;+:yfsf cWoIf lai0f' e';fnn] atfpg' eof] . tTsfn} hnfwf/sf] Aoa:yfkg / ;+/If0fsf nflu hg :t/ af6 sfd geP 7"nf] ljgf; x'g] e';fnsf] wf/0ff 5 . 

kmf]x/ Joj:yfkg gofF 9Ë af6 ul/g]

sfjf;f]tL # kmfu'g sfjf;f]tL zx/nfO{ ;'Gb/ zx/sf] ?kdf ljsf; ug]{ p2]Zn] s'lxg] kmf]x/ / gs'lxg] kmf]x/sf] 5'6\6f 5'6\6} Joj:yfkg ul/g] ePsf] 5 .  l;4fy{ uf}td ;fdflhs tyf jftfj/0f ljsf; s]Gb| sfjf;f]tLn] ljut % jif{ b]lv kmf]x/sf] Joj:yfkg ub}{ cfPklg s'lxg] / gs'lxg] kmf]x/sf] Joj:yfkg ug{ ckm\7]/f] ePsfn] s'lxg] kmf]x/ / gs'lxg] kmf]x/ 5'6\6f 5'6\6} ;+sng ul/ Joj:yfkg ug{ nfu]sf] xf] .
l;;f , Knfli6s ;lxt s'lxg] kmf]x/nfO{ h+undf kmfNbf l;;f, Knfli6s gs'lxg]x'bfF kmf]x/ ePsfn] gofF 9+un] kmf]x/sf] Joj:yfkg ug{ nfu]sf] l;4fy{ uf}td ;fdflhs tyf jftfj/0f ljsf; s]Gb|sf cWoIf ;flns/fd ;fksf]6fn] atfpg' eof] . klxnf] r/0fdf s'lxg] kmf]x/ ;+sngsf nflu % ;o Knfli6s afN6Lg ljt/0f ul/g] / Knfli6s, l;;f h:tf k'gM k|of]udf cfpg] kmf]x/sf] 5'6\6} ;+sng ul/g] cWoIf ;fksf]6fn] atfpg' eof] .
sfjf;f]tLdf b}lgs # b]lv % 6g ;Dd kmf]x/ ;+sng x'g] x'bfF s'lxg] kmf]x/af6 sDkf]i6 dn tof/ ul/g], k'gM k|of]udf cfpg] kmf]x/sf] Joj:yfkg ug]{ / gs'lxg] kmf]x/ - lrd, l;l/Gh _ sf] Joj:yfkgsf nflu 5'6\6f 5'6\6} sfd yflng] s]Gb|n] hgfPsf] 5 . 
cfof]hs / v]nf8Ln] em'Sofof] bz{snfO{

gjnk/f;L, @ kmfNu'g . g]kfn u0ftflGqs v]ns'b dxf;+3 gjnk/f;Ln] 808fdf cfof]hgf u/]sf] /fli6«o km'6an k|ltof]lutfsf] kmfOgnsf lbg cfof]hs / v]nf8Ln] bz{snfO{ em'SofPsf] 5 .
!& df3b]lv z'? ePsf] df]lgsf :d[lt u0ftflGqs km'6an sksf] cfOtaf/ kmfOgn v]n lyof] . v]n z'? x'g] elg tf]lsPsf] ;doeGbf cfwf 306f k5fl8 cfof]hsn] v]n :ylut u/]/ v]n x]g{ cfPsf bz{snfO{ lg/fz agfP/ kmsf{Psf lyP .
o; cl3 cfof]hsn] ! kmfNu'gdf x'g] elgPsf] kmfOgn v]n klg v]nf8Lsf] ;do cefjsf sf/0f b]vfp+b} @ kmfNug'sf] nflu ;f/]sf] lyof] .
cfOtaf/ x'g] elgPsf] kmfOgn v]n klg v]nfl8n] ;do lbg g;s]kl5 ;fl/Psf] g]kfn u0ftflGqs v]ns'b dxf;+3 gjnk/f;Lsf cWoIf 6+sgfy rfkfufO{n] atfP .
g]kfn / ef/tsf u/L !$ j6f l6d ;xefuL ePsf] k|ltof]lutfsf] kmfOgndf kL Pn P :kf]:6{ Sna / dhb'/ ;lxb :d[lt sf7df8f}+ k'u]sf lyof] .
g]kfn u0ftflGqs v]ns'b dxf;+3 gjnk/f;Ln] cfof]hgf u/]sf] k|ltof]lutf g;lsb} dxf;+3 sf7df8f}+ / lkPnPn] ! kmfNu'gb]lv sf7df8f}+df csf]{ k|ltof]lutf /fv]kl5 To;sf] c;/ oxf“sf] k|ltof]lutfdf k/]sf] xf] .
cfOtaf/ ;f9] !) ah] z'? x'g] klg k|rf/ ul/Psf] k|ltof]lutfsf] kmfOgn v]n :ylut ePsf] eg] !! ah]lt/ dfq hfgsf/L u/fOPsf] lyof] .
k|ltof]lutf :ylut ePkl5 :yfgLo afl;Gbf / cfof]hsaLr s]xL ;do egfeg ;d]t ePsf] lyof] .
      ljxLaf/ dhb'/ ;lxb :d[lt sf7df8f}+ / ?kGb]xL !! aLr ePsf] ;]dLkmfOgn v]ndf ?kGb]xLnfO{ @–) uf]n cGt/n] x/fp+b} dhb'/ kmfOgndf k|j]z u/]sf] lyof] eg];f]daf/ ePsf] csf]{ ;]dL kmfOgn v]ndf lk Pn P :kf]6;{ Snan]  ;+s6f :kf]6;{ Sna sf7df8f}+nfO{ 6«fOa]s/df x/fp+b} kmfOgndf k|j]z u/]sf] lyof] .
      k|ltof]lutfdf ljh]tf ;d"xn] Ps nfv gub, 6«kmL / pkljh]tfn] krf; xhf/ gub / 6«kmL k'/:sf/ kfpg] 5g\ .
   

Friday, February 12, 2010

cWoIfdf a:ofn

gjnk/f;L, @( df3
     PsLs[t clvn g]kfn hg;f+:s[lts dxf;+3 gjnk/f;Lsf] z'qmaf/ sfjf;f]tLdf k|yd lhNnf ;Dd]ngn] lzjz+s/ a:ofnsf] cWoIftfdf !! ;b:oLo gof“ sfo{;ldlt u7g u/]sf] 5 .
     ;ldltsf] pkfWoIfdf z+s/ g]kfnL, ;lrjdf lg/h e§, ;x;lrjdf tLy{/fh cfrfo{ / sf]iffWoIfdf Hof]lt ;'gf/nfO{ rog u/]sf] 5 .
     ;ldltsf ;b:ox?df gf/fo0f kf08], k|ljg e08f/L, d'gf yfkf, /d]z If]qL, lji0f' rfln;] / lqnf]rg e§/fO{ /x]sf 5g\ .
     ;Dd]ngdf PsLs[t g]skf dfcf]jfbL gjnk/f;Lsf ;xOGrfh{, huGgfy cfrfo{, df]lt l/hfn, Onfsf OGrfh{ afns[i0f /fgfef6, qmflGtsf/L kqsf/ ;+3 g]kfn gjnk/f;Lsf cWoIf uf]kL 1jfnL nufotn] z'esfdgf /fv]sf lyP .
     sfo{qmd lzjz+s/ a:ofnsf] cWoIftfdf ePsf] lyof] .
------------------
lrofkfg sfo{qmd
gjnk/f;L, @( df3
     PsLs[t g]skf dfcf]jfbL gjnk/f;Ln] z'qmaf/ sfjf;f]tLdf kGwf}+ hgo'4 aflif{sf]T;jsf] cj;/df lrofkfg sfo{qmd u¥of] .
     lrofkfg sfo{qmddf dfcf]jfbLsf s]lGb|o ;b:o ls;fg u}/], ;ef;b\ ;Ltf af}8]n nufotn] dGtJo /fv]sf lyP .
     To;}u/L kGwf}+ hgo'4 aflif{sf]T;jdf PsLs[t g]skf dfcf]jfbL gjnk/f;Ln] z'qmaf/ ;f“em lhNnf e/L lbkfjnL ug]{ hgfPsf] 5 .
     
kL Pn P / dhb'/ kmfOgndf

gjnk/f;L, @* df3
      df]lgsf :d[lt u0ftflGqs sk @)^^ sf] kmfOgndf dhb'/ ;lxb :d[lt sf7df8f}+ / kL Pn P :kf]:6{ Sna k'u]sf] 5 .
      ljxLaf/ dhb'/ ;lxb :d[lt sf7df8f}+ / ?kGb]xL !! aLr ePsf] ;]dLkmfOgn v]ndf ?kGb]xLnfO{ @–) uf]n cGt/n] x/fp+b} dhb'/ kmfOgndf k|j]z u/]sf] xf] .
      o; cl3 ;f]daf/ ePsf] csf]{ ;]dL kmfOgn v]ndf lk Pn P :kf]6;{ Snan]  ;+s6f :kf]6;{ Sna sf7df8f}+nfO{ 6«fOa]s/df x/fp+b} kmfOgndf k|j]z u/]sf] lyof] .
      kmfOgn v]n @ kmfNu'gdf x'g] cfof]hs g]kfn u0ftflGqs km'6an dxf;+3 gjnk/f;Ln] hgfPsf] 5 .
      laxLaf/ ePsf] ;]dLkmfOgn v]ndf dhb'/sf tkm{af6 hLjg l;+s] dfgn] %(cf}+ ldg]6df klxnf] uf]n u/]sf lyP eg] ?ljg >]i7n] &) cf}+ ldg]6df bf];|f] uf]n u/]sf lyP .
      ?kGb]xL !! n] eg] s'g} uf]n ug{ ;s]g . ljxLaf/sf] v]nsf] Dofg ckm lb Dofr ?kGb]xLsf lxdfn yfkf ePsf 5g .
      k|ltof]lutfdf ljh]tf ;d"xn] Ps nfv gub, 6«kmL / pkljh]tfn] krf; xhf/ gub / 6«kmL k'/:sf/ kfpg] 5g\ .
      k|ltof]lutfdf g]kfnsf P l8lehgsf Sna ;lxt g]kfn / ef/tsf u/L !$ j6f ;d"xn] efu lnPsf lyP . 

/fli6«o :jflwgtfsf] n8fO{

gjnk/f;L, @* df3
      PsLs[t g]skf dfcf]jfbLsf kf]ln6 Ao'/f] ;b:o Pjd\ cjwdw]if /fHo OGrfh{ b]j]Gb| kf}8]n ;'lgnn] dfcf]jfbLn] z'? u/]sf] /fli6«o :jflwgtfsf] n8fO{ ef/tLo hgtf lj?4 geO{ ef/tLo zf;s lj?4 ePsf] atfPsf 5g\ .
      PsLs[t g]skf dfcf]jfbL gjnk/f;Ln] ljxLaf/ gjnk/f;Lsf] k/f;Ldf u/]sf] g]kfnL /fhgLlt / /fli6«o :jflwgtfsf] k|Zg ljifo cGt/lqmofdf af]Nb} ;'lgnn] ;f] s'/f atfPsf x'g\ .
      /fli6«o :jflwgsf nflu jfdkGyL, u0ftflGqs / b]zeQmL zlQm Ps eP/ cufl8 a9\g' kg]{ atfP .
sfo{qmddf ljleGg /fhg}lts bnsf k|ltlglw, ljleGg ;/sf/L tyf u}/;/sf/L ;+:yfsf k|ltlglwx? nufotn] af]n]sf] lyP .
      jQmfx?n] g]kfnsf] Oltxf;df /fli6«o :jflwgtfsf kIfdf cfjfh p7fpg] jfdkGyL zlQm g} ePsf] k'li6 eO{;s]sf] / clxn]sf] k|d'v /fhgLlts zlQm eg]sf] PsLs[t g]skf dfcf]jfbL ePsf]n] dfcf]jfbLsf] g]t[Tjdf /fli6«o :jflwgtfsf] n8fO{ n8\g' kg]{df hf]8 lbP .
      sfo{qmddf dfcf]jfbLsf lhNnf ;xOGrfh{ cfhfbn] :jfut u/]sf lyP eg] df]lt l/hfnsf] cWoIftfdf ePsf] lyof] . 
;"rgfsf] xs sfof{Gjog ePgM ;"rgf cfo'Qm 
gjnk/f;L, @* df3
      /fli6«o ;"rgf cfof]usf cfo'Qm ;ljtf e08f/L a/fnn] ;"rgfsf xs;DaGwL P]g @)^$ cem;Dd sfof{Gjogdf cfpg g;s]sf] atfPsL 5g\ .
      ljxLaf/ gjnk/f;Lsf] k/f;Ldf cfof]lht ;"rgfsf] xs ;DaGwL ;r]tgf sfo{qmddf ;"rgfsf] xs ;DaGwL cf}lrTo dfly k|sfz kfb}{ af]Ng] qmddf ;f] s'/f atfPsL x'g\ .
      cfo'Qm a/fnn] ;"rgfsf] xs;DaGwL P]g dxTjk"0f{ P]g eP/ klg cf]em]ndf k/]sf] atfOg\ . pgn] yfxf kfpg] clwsf/;DaGwL ;r]tgf ufp ufpF;Dd nfg'kg]{df klg hf]8 lbP .
      sfo{qmddf g]kfn kqsf/ dxf;+3sf s]lGb|o pkfWoIf uf]ljGb cfrfo{n] g]kfndf ;"rgf lbg] eGbf n'sfpg] kl/kf6L{ al9ePsf] atfP .
      cfrfo{n] kqsf/x? ca zflGt sfod ug{ / ;dodf ;+ljwfg lgdf{0f ug{ ;/sf/ / /fhg}lts bnx?nfO{ bafa lbg nfUg' kg]{ atfP .
      /fli6«o ;"rgf cfof]u / g]kfn kqsf/ dxf;+3n] ;+o'Qm ?kdf cfof]hgf u/]sf] sfo{qmddf gjnk/f;Lsf k|d'v lhNnf clwsf/L afns[i0f kGyLn] ;"rgfsf xs ;DaGwL P]g cg';f/ sfd eP b]zsf] cfwf ;d:of xn x'g] atfP .
      kqsf/, ;/sf/L sfof{nosf k|d'vx?, /fhg}lts bnsf k|ltlglwx? nufotsf] pkl:ylt /x]sf] pQm sfo{qmd g]kfn kqsf/ dxf;+3 gjnk/f;Lsf cWoIf s[i0faxfb'/ sfsL{sf] cWoIftfdf ePsf] lyof] . 

Tuesday, February 9, 2010

kf6L{af6 lgisf;g


k/f;L . kf6L{sf] lxt ljkl/t lqmofnfk u/]sf] eGb} PsLs[t g]skf dfcf]jfbL lgs6
clvn qmflGtsf/Ln] gjnk/f;L lhNnf ;ldlt ;lrjfno ;b:o lszf]/ s'j/nfO{
;+u7gaf6 lgisf;g u/]sf] 5 .
       s'j/n] kf6L{sf] lgod ljkl/t sfo{ u/]sf]n] ;fw/0f ;b:o klg g/xg] u/L lgisf;g ul/Psf] clvn qmflGtsf/Lsf lhNnf cWoIf /d]z a:ofn 4f/f hf/L lj1KtLdf pNn]v ul/Psf] 5 .
       s'j/nfO{ ;+u7gaf6 lgisf;g ul/Psf]n] ;+u7g;+u ;DalGw s'g} klg lqmofsnfk gug{ / gu/fpg lj1KtLdf dfkm{t cfu|x ul/Psf] 5 .

Sunday, February 7, 2010



ofq' j; b'3{6gf $ sf] d[To' ( 3fO{t]

gjnk/f;L @% df3. gjnk/f;L lhNnfsf] bfpGg] kxf8 l:yt k'j{ klZrd /fhdfu{df cfh lbp;f] ;f9] P3f/  ah] ofq' a; b'3{6gf xF'bf $ hgfsf] d[To' ePsf] 5 eg] ( hgf 3fO{t] ePsf 5g\ .
6«flkms sfof{no ab{3f6 gjnk/f;Ln] lbPsf] hfgsf/L cg';f/ sf7df08f} af6 wgu8L tkm{ hfb} u/]sf] gf @ v ^(%) gDj/sf] j; b'3{6gfdf k/]sf] lyof] .
b'3{6gfdf k/L ! hgfsf] 36gf :ynd} / csf]{ tLg hgfsf] pkrf/fy{ a'6jn tkm{ n}hfb} ubf{ af6f]d} d[To' ePsf] lyof] .
b'3{6gfdf cGo ( hgf 3fO{t] ePsf] / 3fO{t] dWo] ^ hgfsf] cj:yf ulEf/ /x]sf] k|x/Ln] hgfPsf] 5 .
3fO{t]sf] a'6jn l:yt n'lDjgL cGrn c:ktfndf pkrf/ e} /x]sf] k|x/Ln] hgfPsf] 5 .
d[To' x'g]df gofF a]nxfgL * c?0fvf]nf gjnk/f;Lsf jif{ $! sf huGgfy e08f/L, alb{ofsf ;'hg s'df/ l/hfn, gof a]nxfgL @ tdf;k'/sf kz'{'/fd ;fksf]6fsf] ;gfvt ePsf] 5 eg] csf{ Ps hgsf] ;gfvt x'g ;s]sf] 5}g. j; cf]f/fnf] af6f]df clgoGqLt e} b'3{6gf ePsf] k|x/Ln] atfPsf] 5 .
b'3{6gf :yn dfs/ $ ab{3f6 b]lv k'j{df /x]sf] 5 .



Friday, February 5, 2010

sDKo'6/ x:tfG/0f 
sfjf;f]tL @@ df3
gljn j}+s gf/fo0fu9n] gjnk/f;Lsf] dWolaGb' SofDk; sfjf;f]tLnfO{ z'qmjf/ b'O{ yfg sDKo'6/ x:tfG/0f u/]sf] 5 .
;dfh ;+u ;/f]sf/ /fVg] lgsfox? ;+u ;DaGw la:tf/ ug{] of]hgf cg'?k SofDk;nfO{ sDKo'6/ x:tfGt/0f ul/Psf] a}+ssf gf/fo0fu9 zfvf k|d'v d'/f/L cof{nn] atfP .
pRr lzIffsf laBfyL{x?nfO{ ;'rgfk|lalwsf] dfWofd df kx'Fr k'¥ofpg sf nfuL a}+sn] cfufdL lbgdf klg SofDk;nfO{ ;xof]u ub{} hfg] argabtf ;d]t k|aGws cof{nn] hgfP .
a}+sn] Aoa;foLs  ;fdflhs  pQ/bfloTj k'/f ub}{ pknAw u/fPsf] sDKo'6/ SofDk; k|d'v d'QmL/fd kf08] / SofDk; Aoa:yfkg ;ldltsf cWoIf hLjg >]i7nfO{ x:tfGt/0f ul/Psf] lyof] . u u|fdsf
x:tfGt/0f sfo{qmddf rf}w/L pBf]usf dxfk|aGws /fdeQm s]=;L= n] cfˆgf] pBf]un] klg laBfyL{x?sf] xf};nf a9fpg z}lIfs ;xof]usf sfo{qmdx? ;+rfngdf NofPsf] atfP .
@)^# ;fndf :yfkgf ePsf] dWolaGb' SofDk;df bz hf]8 b'O{ / :gfts txdf ul/ xfn Ps xhf/ b'O{ ;o laBfyL{ /x]sf] h;dWo b'O{ ;o krf; hgf sDKo'6/sf laBfyL{ /x]sf SofDk; k|d'v kf08]n] atfP .

Sunday, January 31, 2010


df]lgsf :d[lt sk cfhaf6 gjnk/f;Ldf z'?, pb\3f6g v]ndf ;+s6f lahoL


gjnk/f;L !& df3 gjnk/f;Lsf] Oltxf;d}  ;jf{lws k'/:sf/ /fzL ePsf] k|yd df]lgsf :d[tL u0ftflGqs sk @)^^ gs cfp6 km'6jn k|ltof]uLtf cfhb]vL zlxb gu/ 808fdf ;'? ePsf] 5.
 k|ltof]uLtfsf] Plss[t g]skf dfcf]jfbLsf kf]ln6Jo'/f] ;b:o Pj+ cjw /fHo OGrfh{ b]j]Gb| kf}8]n ;'lgnn] pb\3f6g ug'eof] . k|ltof]uLtfsf] pb\3f6g v]ndf  ;+s6f Sna lahoL ePsf] 5. ;+s6fn]  ef/tsf] Pkm;L;L Snj{ b]x/fb'g nfO{  @ ÷! uf]n cGt/n] x/fPsf]  xf]. .lgs}g} k|lt:kwf{Tds /x]sf] v]nsf] klxnf] xfkmdf Pkm;L;L b]x/fb'gn] cfTd3ftL uf]n u/]/ ;+s6fnfO{ cu|tf lbnfPsf] lyof] eg] bf];|f] xfkmsf] #) ;]s]08df km]/L Pkm;L;L b]x/fb'gsf /fx'n g]uLn] ! uf]n ub} v]nnfO a/fa/Ldf k'/fPsf lyP.t/ v]nsf] bf];|f] xfkmsf] $%cf} ldg]6df h;L{ gDa/ ( sf Zofd g]kfnLn] yk Ps uf]n ub} ;+s6fsf] lht ;'lgZrt u/]sf lyP .







  g]kfn u0ftflGqs v]ns'b dxf;+3 gjnk/f;Lsf] cfof]hgfdf kmfu'g ! ut] ;Dd rNg] k|ltof]uLtfdf g]kfnsf P l8lehgsf l6dx? ;lxt l5d]sL /fi6 ef/tsf] ;d]t  ;xefuLtf /xg] 5 . k|ltof]uLtfdf P l8lehgsf ;+s6f , JjfO{h o'lgog , gjnk/f;L !! , ?kGb]xL !! , Pg Pkm ;L lrtjg ,hgd'QmL ;]gfsf] lkPn :kf]6{; Snj ,   ;'g;/L !! , kf]v/f , nfnjGbL , x]6f}8f , PGkmf  o' !^ ,  l5d]sL /fi6« ef/tsf] uf]vf{ o'gfO{6]8 , Pkm;L;L b]x/fb'g km'6jn Snj nufot !$ cf]6f l6dsf]  ;xefuLtf /xg] cfof]hsn] hgfPsf] 5
  k|ltof]uLtfdf k|yd x'g] l6dn] gub ! nfv , sk , k|df0fkq  tyf l4lto x'g] l6dn]  gub %) xhf/, sk , k|df0fkq k|fKt ug]{5g\ eg]  ;]dLkmfO{gndf k|j]z ug]{ l6dx?n] !%÷!% xhf/ k|fKt ug]{5g\ . To:t} ul/ cg';flzt l6dnfO{ !) xhf/, pTs[i6 v]nf8LnfO{ * xhf/,;jf{lws uf]nstf{nfO{ * xhf/ , pTs[i6 uf]n /Ifs, ld8lkmN8/ / l8km]G;nfO{ %÷% xhf/ k|bfg ul/g] 5 .

Saturday, January 30, 2010


मलाई जीवन देऊ


नवलपरासीको शिवमंदिर गाऊ बिकास समिति वडा नंबर ८ निवासी बर्ष ६  का  बालक बेल बहादुर थापा मगर रक्त क्यान्सर जस्तो भयानक रोगसंग जीवन मरणको लड़ाई लडीरहेका छन . 
उनको उपचारका लागि सहयोग गर्न चाहनेले पस्चिमंचंल डेभलमेंट बैंकको खाता नंबर ००४१०००००२७ मा सहयोग जम्मा गर्न सकिने ब्यवस्था गरियको छ .


sfx'/f:6sf] uf]i7L

sfjf;f]tL, !^ df3 . dfgj clwsf/ tyf ;fdflhs ?kfGt/0f cleofg sfx'/f:6 g]kfn gjnk/f;Ln] zlgaf/ sfjf;f]tLdf ;"rgfsf] xs ;DaGwL sfo{qmd cfof]hgf u¥of] .
b'O{ lbgsf] ldlt /fvL Ps lbg dfq ul/Psf] uf]i7Ldf ;"rgfsf xssf ;DaGw sfof{Gjog s;/L cufl8 a9fpg] eGg] ;DaGwdf k|lzIf0f lbOPsf] sfx'/fi6 g]kfn gjnk/f;Lsf cWoIf r'8fdl0f ltldlN;gfn] atfP . 

;lxbsf] ;Demgfdf sfo{qmd

sfjf;f]tL, !^ df3
     ;lxb lbjzsf] lbg zlgaf/ gjnk/f;Lsf] sfjf;f]tL gof g]kfn ;lxt :d[lt k|lt:yfgn] Ps sfo{qmdsf] cfof]hgf u/L ;lxbsf] ;Demgf u¥of] .
     ;f] sfo{qmddf ;lxb kl/jf/nfO{ ;Ddfg ul/Psf] lyof] eg] sfo{qmddf ljleGg /fhg}lts bnsf k|ltlglwx?n] ;lxbn] aufPsf] /ut v]/ hfg lbg gx'g] atfPsf lyP .
sfo{qmddf ;|:6fx?n] ;lxbsf] ;Demgfdf sljtf jfrg u/]sf lyP .
sfo{qmd gof+ g]kfn ;lxb :d[lt k|lt:yfg g]kfn gjnk/f;Lsf cWoIf lktfDa/ ltjf/Lsf] cWoIftfdf ePsf] lyof] .



af]6] ufp+ v'nf lbzf d'Qm If]q 3f]if0ff 



sfjf;f]tL, !^ df3 . gjnk/f;Lsf] sf]Nx'jf ufp+ ljsf; ;ldlt–$ af]6] 6f]nnfO{ zlgaf/ Ps sfo{qmdsf aLr v'Nnf lbzf d'Qm If]q 3f]if0ff ul/Psf] 5 .
%& 3/ /x]sf] pQm ufp+df clwsf+z af]6] ;d'bfosf] a;f]af; /x]sf] 5 . tL dWo] %# 3/df kSsL / $ 3/df sRrL zf}rfno /x]sf] 5 .
af]6] ufp+nfO{ sf]Nx'jf uflj;sf uflj; ;lrj z]ifsfGt 9sfnn] v'nf lbzf d'Qm If]q 3f]if0ff u/]sf x'g\ .
v'nf lbzf d'Qm ufp+ 3f]if0ff ug'{ cl3 ;f] If]qdf ¥ofnL ;d]t lgsflnPsf] lyof] .
dfemL d';x/, af]6] sNof0f ;]jf ;ldlt gjnk/f;L / ljxfgL afn :jf:Yo Snan] ;+o'Qm ?kdf cfof]hgf u/]sf] v'Nnf lbzf d'Qm ufp+ 3f]if0ff sfo{qmddf af]6] ufp+sf af]6] nufotsf ;d'bfon] v'nf lbzf d'Qm ufp+ agfpg] k|lta4tf hgfPsf lyP .
af]6] ufp+df PS;g P8sf] ;xof]udf af]6], dfemL, d';x/ g]kfn gjnk/f;Ln] zf}rfnox? lgdf{0fdf ul/lbPsf] xf] .
-------------- 

Friday, January 29, 2010


!(%) sf] ;GwL dfq xf]Og, ;u/dfyfsf] klg s'/f p7fcf}+M v8\sf


gjnk/f;L, !% df3
      g]kfnL sf+u|];sf s]lGb|o ;b:o v'daxfb'/ v8\sfn] ;g\ !(%) sf] ;GwL dfq geO{ ;u/dfyfsf] ljifodf lrg;+u klg s'/f p7fP /fli6«otfsf] ljifodf PsLs[t g]skf dfcf]jfbL;+u ;xsfo{ x'g] atfPsf 5g\ .
#) aifL{o k~rfot l6sfpg] tTsflng /fhf dx]Gb|n] ;u/dfyf lrgnfO{ lbPsf] k|;+u sf]6\ofp+b} g]kfnL sf+u|];sf g]tf v8\sfn] eg] – æolb dfcf]jfbLn] ;'uf}nL ;lGwsf] s'/f dfq geO{ ;u/dfyfsf] ljifodf klg s'/f p7fP /fli6«otfsf] ljifodf sfwdf sfw ldnfpg tof/ 5f}+ .Æ
g]kfnL sf+u|];sf g]tf v8\sfn] PsLs[t g]skf dfcf]jfbL / g]skf Pdfnn]nfO{ lrgn] lnPsf] ;u/dfyfsf] e"efu lkmtf{ u/fpg cfjfh p7fpg klg r]tfjgL lbP .
gjnk/f;Lsf] sfjf;f]tLdf cfh t?0f bnsf] lhNnf e]nfnfO{ ;Daf]4g ub}{ kfnL sf+u|];sf s]lGb|o ;b:o v'daxfb'/ v8\sfn] g]kfnL sf+u|]; g;'lw|P ktg x'g] atfPsf 5g\ .
;Daf]4gsf qmddf v8\sfn] eg] – æxfdLn] /x]sf] bDe cem} sfod /x] g]kfnL sf+u|]; slxn} cl3 a9\g ;Sb}g .Æ
dfcf]jfbLsf n8fs"nfO{ lzlj/df /fVg' g]kfnL sf+u|];sf] sdhf]/L ePsf] atfp+b} v8\sfn] lzlj/df /x]sf n8fs"sf] cf8df dfcf]jfbLn] cft+s dRrfp+b} lx8]sf] cf/f]k ;d]t nufP .
dfcf]jfbLsf] dfq geO{ ;Qf ;fem]bf/ Pdfn]sf] klg cfnf]rgf ug{ gr's]sf v8\sfn] Pdfn]n] ;+3Lotfsf ljifodf dfcf]jfbLsf] k|:tfj :jLsf/]/ uNtL u/]sf] atfP .
v8\sfn] hftLo ;+3Lotfn] b]z 6'qmf–6'qmf x'g] atfp+b} b]znfO{ ;+3Lotfd} nfg] eP klg b]znfO{ ef}uf]lnstfsf] cfwf/df ;+3Lotfdf nfg'kg]{ atfP .
pgn] g]kfnL sf+u|];, Pdfn] / dfcf]jfbL s;}sf sf/0fn] b]z aGws x'g gx'g] klg atfP .
t?0f bnn] e]nf ug{' cl3 u}8fsf]6b]lv sfjf;f]tL;Dd / k/f;Lb]lv sfjf;f]tL;Dd df]6/;fOsn ¥ofnL u/][sf] lyof] .

Sunday, January 24, 2010


Ps s/f]8 afx| nfv ;+sng

gjnk/f;L, !) df3
gjnk/f;Lsf] k|ultgu/–#, k[YjLgu/df /x]sf] k[YjL dfWolds ljBfnodf k|fljlws lzIffno ;~rfngsf nflu cfof]hgf u/]sf] wgwfGofrnaf6 Ps s/f]8 afx| nfv /sd ;+sng ePsf] 5 .
ljBfnosf k|wfgfWofks k|lbk l3ld/]n] lbPsf] hfgsf/L cg';f/ gub #% nfv ;+sng ePsf] 5 eg] ;f9] ^ s¶f e"ld, !% ;o d'/L wfg / cGo af]nrGbf u/L Ps s/f]8 !@ nfv ;+sng ePsf] xf] .
cfof]hsn] b'O{ s/f]8 ;+sng ug]{ nIosf ;fy wfGofrn u/]sf] eP klg Ps s/f]8 !@ nfv dfq cfly{s ;+sng ePsf] xf] .
wfGofrn ut @ df3b]lv lxhf];Dd rn]sf] lyof] . 

rSsfhfd 



sfjf;f]tL !) df3 ;/sf/sf] g]t[Tj u/]sf] g]skf Pdfn]sf] eft[ ;+u7g cg]/f:jlao'n] ;+lawfg lgdf{0fdf bjfa lbg] eGb} gjnk/f;Lsf b'O{ 7fFpdf rSsfhfd u/]sf 5g\ . pgLx?n] k"a{ klZrd nf]sdfu{ cGt/ut gjnk/f;Lsf] sfjf;f]tL / ab{3f6df cfwf 306f rSsf hfd u/]sf x'g\  .
sfjf;f]tLdf ePsf] sf]0f;efdf cg]/f:jlao'sf s]lGb|o ;b:o ldg nfdf ,lhNnf cWoIf 6+sk/fh'nLn] af]n]sf lyP eg] ab{3f6df ePsf] rSsfhfd kl5sf] sf]0f ;efdf cg]/f:jlao'sf lhNnf ;lra lk|td kf}8]nn] af]n]sf lyP .


Pdfn]df zdf{



sfjf;f]tL !) df3 g]skf Pdfn] gjnk/f;L If]q g+ ! sf] If]lqo clwa]zgn] /fdk|;fb zdf{sf] cWoIftfdf #% ;b:oLo gofF sfo{ ;ldlt rog u/]sf] 5 . zlgaf/ /hx/df ePsf] k|yd If]lqo clwa]zgn] pkfWoIfdf lzaxl/ clwsf/L nfO{ lgla{/f]w lgaf{lrt u/]sf] 5 .
 g]skf Pdfn]sf s]lGb|of] ;b:o 3gZofd e';fnsf]  k|d'v cfltYodf ePsf] ;f] clwa]zgsf] pb\3f6g ;qdf af]Ng] aQmfn] kf6L{sf] ;}4flGts / a}rfl/s laifonfO{  tNnf] lgsfon] ;d]t c?bn ;+u 5nkmn rnfpg'kg]{df hf]8 lbPsf lyP .
clwa]zgdf Pdfn]sf s]lGb|o ;b:o a}emgfy rf}w/L, lhNnf cWoIf ltns dxt, lhNnf ;b:o od'gfy cfrfo{ nufPtn] z'esfdgf dtAo AoQm u/]sf lyP .  clwa]zgn] gofF lawfg cg';f/sf]  cWoIf , pkfWoIf , ;lra , pk;lra nufPt ;dfa]zL sfo{ ;ldlt lgaf{lrt u/]sf] 5 . !@ ufla;af6 !@ hgf ;b:o lgaf{lrt u/]sf] eg] # dlxnf # cflbaf;L # blnt ,dhb'/ & dlxnf, v'Nnf & ;b:o lgaf{lrt u/]sf] 5 .

Thursday, January 21, 2010




rf}yf] l8lehgsf klg eP ljbfO
gjnk/f;L, & df3 . l;Gw'nLsf] b'wf}nLdf /x]sf] bf];|f] l8lehgaf6 ! df3 b]lv z'? ePsf] cof]Uo elgPsf] hgd'lQm ;]gf ljbfO{ gjnk/f;Lsf] emofn6'+ª 8f8fdf /x]sf] rf}yf] l8lehgdf cfOk'u]sf] 5 .
rf}yf] l8lehg d'Vofno emofn6'ª 8f+8f, ;xfos lzlj/x? lzjdlGb/sf] xfQLvf]/, ab{3f6sf] huf{xf / ?kGb]xLsf] ;}gfd}gfsf u/L cof]Uo 7xl/Pdf ^ ;o @@ hgd'lQm ;]gf tLg ;o ^! hgf lalxjf/ ljbfO{ eP .
labfO{ u/LPsf dWo] !* aif{ pd]/ gk'u]sf !%^ hgf k'?if / ! ;o ^ hgf dlxnf tyf @)^# dF;L/ % ut] kl5 egf{ ePsf k'?if &% hgf / dlxnf @$ hgf /x]sf 5g\ . ljbfO{ ;df/f]xdf ;/sf/sf k|ltlgwLx?nfO{ dfcf]jfbL hg;]gfx?n] jf]Ng lbPgg\ .
cof]Uo elgPsf hgd'lQm ;]gfn] zflGt k|lqmof lg:sif{df k'uf];\ eg]/ aflxl/Psf] ljbfO{ sfo{qmddf cof]Uo 7xl/Psf hgd'lQm ;]gfx?n] atfPsf 5g\ .
;a} lzlj/x?df u/L tLg xhf/ &* hgf hgd'lQm /x]sfdf cgldgn] k|dfl0fs/0f ubf{ ^ ;o @@ hgfnfO{ cof]Uo 7x/fOPsf] lyP . ?kGb]xLsf] ;}gfd}gf, gjnk/f;Lsf] huf{xf / xfQLvf]/df /x]sf ;a} cof]Uo ;]gfx? a'waf/ emofn6'+ª 8f+8fdf hDdf ePsf x'g\ eg] cgldgsf k|ltlglwx? / hgd'lQm ;]gfsf 8]o'6L sdf08/ rGb|k|sfz vgfn ‘anb]j’ nufotsf 6f]nLx? a'waf/ emofn6'+ª 8f+8f cfOk'u]sf x'g\ .
cof]Uo 7xl/Psf hgd'lQm ;]gfnfO{ lalxaf/ cgldg / lzlj/n] gof+ kl/rokq lbO{   z's|af/ ljbfO u/]sf x'g\ .
ljbfO{ sfo{qmddf /fi6« ;+3sf g]kfn k|ltlglw /f]a6{ kfOk/, hgd'lQm ;]gfsf 6]k'6L sdf08/ Pjd\ k|jQmf rGb|k|sfz vgfn æanb]jÆ, zflGt dGqfnosf pk;lrj lg/Ghg pk|]tLn] cof]Uo ;]gfnfO{ ljbfO{ u/]sf lyP .
rf}yf] l8lehgdf cgldgn] k|dfl0fs/0f ubf{ rf/ ;o @$ hgf pd]/ gk'u]sf Ps ;o (* hgf kl5 elt{ ePsf eGb} cof]Uo 7x/fPsf lyP . l;Gw'nLsf] b'wf}nLdf /x]sf] bf];|f] l8lehgaf6 z'? ePsf] k'g:yf{kgf k|ls|of s|dzM lrtjgsf] zlQmvf]/df /x]sf] t];|f] l8lehg, gjnk/f;Lsf] emofn6'ª 8f+8fdf /x]sf] rf}yf] l8lehg, s}nfnLsf] ;ftf} l8lehg, ;'v]{tsf] 5}7f} l8lehg x'+b} /f]Nkfdf kfrf}+ l8lehgdf k'u]/ 6'+lug] 5 .
cof]Uo k|dfl0fs/0f ul/Psf] ;]gfnfO{ lzlj/af6 aflx/ lgsfNbf dfcf]jfbL ;]gfn] !@ xhf/ / ;+o'Qm /fi6«;+3n] !) xhf/ ?k}of+ af6f] vr{ lbPsf 5g\ .
To;}u/L lrtjgsf] zlQmvf]/l:yt t];|f] l8lehgsf b'O{ ;o %* cof]Uo elgPsf hgd'lQm ;]gfnfO{ cfOtaf/ ljbfO ul/Psf] lyof] . 
To;}u/L bf];|f] l8lehg cGtu{t bf];|f] k|dfl0fs/0fdf tLg ;o &@ hgf cof]Uo 7xl/Psf lyP . tL dWo] b'O{ ;o &* hgf !* jif{d'lgsf / ($ hgf o'4 la/fdkl5 egf{ ul/Psf] /fi6««;+3n] hgfPsf] 5 .
;ft} l8lehgdf u/L $ xhf/ * hgf cof]Uo ;]gf /x]sf] atfOPsf] 5 . ljleGg ;ftj6f lzlj/ dWo] ;a}eGbf a9Lcof]Uo ;]gf Onfdsf] r'nfr'nLdf /x]sf] atfOPsf] 5 .