मलाई जीवन देऊ
नवलपरासीको शिवमंदिर गाऊ बिकास समिति वडा नंबर ८ निवासी बर्ष ६ का बालक बेल बहादुर थापा मगर रक्त क्यान्सर जस्तो भयानक रोगसंग जीवन मरणको लड़ाई लडीरहेका छन .
उनको उपचारका लागि सहयोग गर्न चाहनेले पस्चिमंचंल डेभलमेंट बैंकको खाता नंबर ००४१०००००२७ मा सहयोग जम्मा गर्न सकिने ब्यवस्था गरियको छ .

No comments:
Post a Comment