कावासोती दिसम्बर ११-2009:// कुमार स्मृति क्लब ले आज कावासोती श्थित शिव माँ बी को प्रांगन माँ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कर्यक्रम माँ काठमांडू देखि आएका कलाकारहरू पाप गायक अनिल सिंह , सिर्जना बिरही थापा, राजू परियार तथा स्थानीय कलाकार हरु गोकुल कंडेल, रमेश भट्टाराई लगायत अन्य कलाकार हरु आफ्नो कार्यक्रम परस्तु गरी दर्शक हरु लाई नाचायक थिए। कुमार स्मृति क्लब ले आफ्नो भवन निर्माण को लगी उक्त कार्यक्रम को आयोजन गरेको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment