Tuesday, November 24, 2009

नेपालमा चाइनिज वेश्यालय


काठमानडौ को ठमेल स्थित शिक्षा मंत्रालय पछाडी तिन्ताले भब्य बंगला भाडामा लियर चाइनीज दम्पतिले कोठी चलाउदै आएको कुरा प्रहरीले जनाएको छ । बुधबार प्रहरीले छापा मारदा ६ जना चाइनीज युबती र ६ जना नेपाली युबक लाई समाती खान्तालासी गर्दा नेपाली यूबाहरूले सबै कुरा ओकलेका इलाका प्रहरी कार्यालय ठमेल ले जनाएको छ । सो कोठा बाटा प्रहरीले कंडम ,ब्लू फिल्मका सीडी ,चाइनीज वैन र यौन क्रियाकलाप मा प्रयोग हुने सामान बरामत गरेको छ .

No comments:

Post a Comment